Cricket Events

Login

Monday, May 21st

Last update12:19:25 PM GMT

You are here GNC Cricket Series GNC Twenty 20 नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया(NCAA) ले आयोजित GNC Twenty 20 मा म्यlग्दी युनाईटेड बिजई

नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया(NCAA) ले आयोजित GNC Twenty 20 मा म्यlग्दी युनाईटेड बिजई

E-mail Print PDF
Manish Shrestha Man of the Final

नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया ले आयोजित GNC 20-20 कप २०१० को फाइनल गेम सन्डे 12th दिसम्बर माँ सम्पन्न भयो । Sydney Canterbury को Harmony Street मा स्थित Lees पार्क मा सम्पन्न, एस प्रतीयोगितमा ७ टीम हरु को सह्भागइता रहेको थियो। प्रत्योगिता मा म्यlग्दी युनाईटेड तथा Intouch सगरमाथा फाइनल माँ पुगेका थीए। फाइनल मा Intouch सगरमाथा ले टस जीती पहिलो batting गरी ९ विकेट गुमाएर १३० रुन बनाएको थियो। Intouch सगरमाथा का ओपनिंग batsman रोबिन ताम्रकार ले २७ रन र middle order batsman अतुल श्रेष्ठ २६ रन को योगदान गरेका थिए। म्यlग्दी युनाईटेड का बलर प्रदीप पन्त ले ३ विएकेट  र सूरज बरियेत र दीपेन्द्र थापा ले २ विएकेट लेएका थिएI जस्को प्रतिउत्तर्मा म्यlग्दी युनाईटेड ले सान्दर batting गर्दै जम्मा ४ विक्केत गुमाई खेल जितेका थिए । म्यlग्दी युनाईटेड का तर्फ बाट ओपनिंग batsman प्रदीप पन्त ले ३२ रन र मनीष श्रेष्ठ ले ५३ रन बनाएका थिएI Intouch सगरमाथा का बलर आशिस श्रेष्ठ ले राम्रो बालिंग गरि २ विकेट लेएका थिए I मनीष श्रेष्ठले सान्दर batting गरेकाले Man of the match को पुरस्कार हात परेका थिए। T20 को एस फाइनल प्रत्योगिता मा दुबै टिमले सकरत्मक खेलको प्रद्र्शन गरेका थिए ।समय सापेक्ष तथा मौसम को अनुकुअता रहेको एस प्रत्योगीतामा स्वदेशी तथा बिदेशी दर्सक गारी करीब २५० जाना को राम्रो सहभागिता थियोI उक्क्त समरोहमा Gurkha Nepalese Community अष्ट्रेलिया का Sports सेक्रेटेरी श्री अनिल थापा मगर तथा Assistant सेक्रेटेरी श्री रiजिव प्रधान र नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया का सेक्रेटेरी मनोज श्रेष्ठ तथा assistant सेक्रेटेरी सुधीर श्रेष्ठ र coordinator रुबेन सिंह ले बिजेता तथा उप बिजेता लाइ पुरस्कार बितरन गर्नु भएको थीयो । नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया का प्रेसिडेन्ट श्री राजेन्द्र श्रेष्ठ ले “ नेपाली सामज मा एस प्रतियोगिता मार्फत क्रीकेट को बिकाश हुने ” बिश्वास लिनुभएको छl उहाले यो प्रतियोगिता को लागी सहयोग गर्नु हुने स्पोंसर हरु लाई धन्देबात दिनु भएको थियो साथै हिमालयन रेडिओ का टिका कार्की , nepalaustralianews डट कम र नेपाली times लाई पनि धन्देबात दिनु भयोI  खेलको गतिबिधिको बिबरन दिदै, नेपाल क्रिकेट संघ ऑस्ट्रेलियाकl सेक्रेटेरी श्री मनोज श्रेष्ठ ले आउदो GNC one डे कप को जानकारी दिनुभएको थियो। साथै उहाले अझै पनि सिडनी मा रहेका नेपाली मीडियाले एस प्रतियोगिता र क्रिकेट लाई राम्रो संग कभरेज तथा सहयोग नपाएको मा दुख लागेको भन्नु भयोI प्रमुख अतिथी का रुपमा उपस्थित श्री अनिल थापा मगर जि ले “खेलद्दिहरु को प्रसन्सा गर्दै, क्रिकेट को बिकासको लागि नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया(NCAA )को कार्य सर्हानिय” रहेको बताउनुभएको थियो। फ़ाइनल को यो समरोह नेपाल क्रिकेट संघ ऑस्ट्रेलिया(NCAA ) का अर्का coordinator जीवन ज्योति थापाले निक्कै उत्साह का साथ गरेका थिए I एही आउदो आइतबार 19th December 2010 Lees Park, Canterbury मा Send Paisa Kuleswor तथा Nepcoms Laligurans कl बीच one day म्यात्च हुने भएको छ।