१० अकटोबर २०१० नपिलज कीकट अेसोिसअसन अफ अष्ेिलया दरा GNC सुपर िसकसस कीकट को आयोजना गिरएकोिथयो। िसड्नी िसतथ Lees Park Canterbury मा आयोिजत यस् पितयोिगतमा सात दलहर लगायत करीब ितन सय को शहभागीता रहको िथयो ।
यस् समरोहमा अथीतीका रपमा गोखा नपिलज कमयुिनटीका पेिसडेनट डा. नारायण पधान, Pacific College of Technology का िपिनसपल शी पिदप ढकाल, Nepcoms Services का अधययचय शी राम शेष, Mirchi Cuisine का owner शी िबमल भटराई, Sendpaisa Owner शी अिभशक भणडारी तथा Myagdi Society का अधययचय शी धीरज मलल को शहभागीत िथयो। खल को िदन मौसमको अनुकुलतामा ठुलो पशन िचनन लगतापनी खलािडहर, आयोजक तथा दसरकहरको िदद्ता मा कुनै सनकथ िथएन। Sponsor हरको भारी सकृयता, आकिसत बयननरहरल सिजत खलसथल, कयामरा, live commentary तथा संगीतल यस् पितसपदालाई िसड्नीको नपाली कीकट जगतमा नया आयाम िदयएको छ।
शहभागी दलहरल लीगका आधारमा यस् पितसपपधामा ५- ५ ओवरको खल खलका िथए। यस् अनुरप ७ दलहरलाई २ पमुख बगरहर "क" र " ख" मा िबभािजत गरी पितसपधा गराियएको िथयो। यस् अनुरप बगर क बाट Nepcoms Laligurans, GCA, Sendpaisa kuleshwor ल पितसपधा गरका िथए। तयसिरनै बगर ख मा Mirchi लुिमबनी, Pacific कलज, Intouch सगरमाथा तथा Myagdi United को शहभागीता रहकोिथयो।
बगर क बाट Nepcoms लिलगुरासल GCA तथा Sendpaisa कुलसवर दबैलाई पराजीत गरी फाईनलमा पुगका िथए। तयसिरनै Mirchi लुिमबिनल बगर ख बाट दिरलो खलको पदशरन गदै फाईनलमा पितसपदा गरका िथए। आफ्ो पिहलो खलमा Nepcoms लिलगुरासल GCA का िबरध धुवाधार batting को पदशरन गदै कूल ८० रन बनाय जसमा गणेश िबकम िडसी ल ११ बलमा ३ िसकससका साथ ३२ रन को योगदान िदयी मयन अफ द मयाच को Award हाथ पर।
फाईनलमा toss िजती, बद्ली तथा चीसो मौसममा bowling उपयुकत ठिहन समभावना दसाउदै Mirchi लुिमबनीका कपतान िदपनद भटराई ल bowling अपसोन रोजकािथए। फाईनलको पेसर तथा कीपरको tidy glove वोकर का कारण Nepcoms लिलगुरासल १३ रनमा ३ wicket गुमाएका िथए। यस् िहसाबल Mirchi लुिमबिनको सुरवात साकारातमक िथयो। Nepcoms लिलगुरासका कपतान आजरन अयरलल १२ बलमा २७ रन बनाइ Mirchi लुिमबिनको कप िजतन सपनालाई पुरा हन िदएनन। गणेश िडसी को १९ रनको शाहअयता ल Nepcoms लिलगुरासल ३ wicket गुमाई ७३ रन बनए। पितउतरमा Mirchi लुिमबिनल गोिवनद काकीको ३१ रन शाहीत कवल ६० रन अिजत गरी दोसो सथान हिसल गर।
Mr Jeevan Jyoti Thapa
Myagdi United तथा Intouch सगरमाथा ल फाईनल मा पुगे अवसर नपाएता पनी, खलािडहरको पदशरन स्हािनय िथयो। पितयोिगतमा शहभागी समपूणर दलहरल उितकसथ खल तथा sportsmanship दसरएकािथए। छोटो format को यस् पितसपधा मा दशरखहरल ३० ६का तथा ३४ चौका दखनपायएका िथए।
अष्ेिलया मा नपाली समुदाएमा कीकटको िबकास र िबसतार को उदेसय राखी NCAA ल यो मयतीपूणर खल खलायीएको बताउनुहनछ NCAA का पेिसडेनट शी राजनद शेष। िबिसत िबवरन तथा खल Schedule website www.cricevent.com र www.ncaaustralia.org.au मा उपलबद छ।
शी जीवन जयोित थापा Sydney
Monday, May 21st
Last update12:19:25 PM GMT
Headlines:
-
Discount Offers
Join NCAA and get discounts on 40+ businesses in Sydney
Find out more...
-
Tool
Font tool:
-
Member











